मितिः २०७८।११।०५
भावपूर्ण श्रद्घाञ्जली
धरान, सुनसरी निवासी, आदिवासी मानव अधिकार प्रतिरक्षक अधिवक्ता सुस्मिता राईको दुःखद् निधनले हामी मर्माहत भएका छौं ।
शोकको यस दुःखद् घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्घाञ्जली अर्पण गर्दछौं ।
साथै, यस पीडाको घडिमा रहनु भएका समस्त परिवारजन, आफन्तजनमा शोकलाई शक्तिमा परिणत गर्न सक्ने साहस प्राप्त होस भन्ने कामना गर्दै हादिक समवेदना प्रकट गर्दछौं ।
..................
(अधिवक्ता शान्ति कुमारी राई)
अध्यक्ष
तथा लाहुर्निप परिवार