भावपूर्ण श्रद्घाञ्जली अधिवक्ता सुस्मिता राई

LAHURNIP
LAHURNIP
Updated on April 10, 2026

मितिः २०७८।११।०५
भावपूर्ण श्रद्घाञ्जली

धरान, सुनसरी निवासी, आदिवासी मानव अधिकार प्रतिरक्षक अधिवक्ता सुस्मिता राईको दुःखद् निधनले हामी मर्माहत भएका छौं ।

शोकको यस दुःखद् घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्घाञ्जली अर्पण गर्दछौं ।

साथै, यस पीडाको घडिमा रहनु भएका समस्त परिवारजन, आफन्तजनमा शोकलाई शक्तिमा परिणत गर्न सक्ने साहस प्राप्त होस भन्ने कामना गर्दै हादिक समवेदना प्रकट गर्दछौं ।


..................
(अधिवक्ता शान्ति कुमारी राई)
अध्यक्ष
तथा लाहुर्निप परिवार