भावपूर्ण श्रद्धाञ्जली संस्थापक सदस्य अधिवक्ता श्री हर्क जित लामा

LAHURNIP
LAHURNIP
Updated on April 10, 2026

मितिः २०७८।०५।१६
भावपूर्ण श्रद्धाञ्जली

नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) को संस्थापक सदस्य अधिवक्ता श्री हर्क जित लामाको दुःखद निधनले हामी मर्माहत भएका छौ ।

शोकको यस दुःखद् घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

साथै, यस पीडाको घडिमा रहनु भएका समस्त परिवारजन, आफन्तजनमा शोकलाई शक्तिमा परिणत गर्न सक्ने साहस प्राप्त होस भन्ने कामना गर्दे हार्दिक समवेदना प्रकट गर्दछौ ।



......................
(अधिवक्ता श्री शान्ति कुमारी राई)
अध्यक्ष
तथा लाहुर्निप परिवार