बैशाख १६ गते देखी २२ गते सम्म कार्यालय बन्द रहने सूचना

LAHURNIP
LAHURNIP
Updated on April 10, 2026

सूचना

विश्वभर संक्रमणको रुपमा फैलिदैँ गएको नयाँ भेरियन्टको कोरोना भाईरस (कोभिड १९) पछिल्ला दिनहरुमा काठमाडौैं उपत्यकामा समेत संक्रमण दर तीब्ररुपमा बढिरहेको र सरकारले पनि मिति २०७८ बैशाख १६ गते देखी २०७८ बैशाख २२ गते सम्मलाई निषेधज्ञा लागू गरेको र अदालतले पनि प्रेस विज्ञप्ती जारी गरी जरुरी प्रकृतिका मुद्दा बाहेक अन्य काम कारबाही तथा सेवा स्थगन गरेकोले यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)ले पनि आफ्नो दैनिक कार्य घरमा नै बसी गर्नेगरी मिति २०७८ बैशाख १६ गते देखी २०७८ बैशाख २२ गते सम्म कार्यालय बन्द रहने सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ । 

दृष्टव्यः अत्यावश्यक कार्य भएमा निम्न व्यक्तिलाई सम्पर्क गर्न वा ईमेल मार्फत सम्र्पक गर्न सक्नु हुनेछ । 

शंकर लिम्बु (सचिव) ९८५१००७९३२

मितिः २०७८ बैशाख १५

 
..................
(शंकर लिम्बु)
सचिव