विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिमलाई मध्ये नजर गर्दै मिति २०७६ चैत्र १६ गते देखि अर्को सूचना प्रकाशित नभए सम्मका लागि यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप)ले घरमा नै बसेर कार्य गर्ने गरी कार्यालय बन्द गरेको थियो ।
मिति २०७७।०२।२८ को मन्त्रिपरिषदको बैठकले ५० प्रतिशत कर्मचारी रहने गरी सञ्चालन गर्न मिल्ने निर्णय भएकोले लाहुर्निपले पनि २०७७।०३।०१ गतेबाट नेपाल सरकारबाट जारी “कोभिड १९ को महामारी र व्यवस्थित बन्दाबन्दीमा जनस्वास्थ्यका मापदण्ड २०७७” को पालना गर्दै ५० प्रतिशत कर्मचारी रहने गरी कार्यलय सुचारु गरेको छ । यस कार्यालयबाट लिनुपर्ने सेवा भए यस कार्यालयको फोन तथा ईमेलबाट सम्पर्क गर्न सकिनेछ ।
कार्यालयमा आउनै पर्ने भए फोन वा ईमेल मार्फत समय मिलाएर मात्र आई दिनु होला । स्वस्थ रहनुहोस सुरक्षित रहनुहोस ।
सम्पर्कः
फोन नं. ०१ ५७० ५५१०, ईमेलः lahurnip.nepal@gmail.com
शंकर लिम्बू (सचिव)ः ९८५१००७९३२
टहल थामी (निर्देशक)ः ९८५११७७६८१
मितिः २०७७।०३।०१
..................
(शान्ति कुमारी राई)
अध्यक्ष




