सूचना(मिति २०७६ चैत्र ११ देखि १४ गतेसम्मलाई कार्यालय बन्द रहने सम्बन्धी)

LAHURNIP
LAHURNIP
Updated on April 10, 2026

सूचना

संसारभर संक्रमणको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) ले विश्वमा महामारीको रुप लिएको छ । नेपालमा पनि एक जनालाई कोरोना भाईरसको संक्रमण भई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । यसै अवस्थालाई मध्येनजर गर्दै यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप)ले पनि आफ्नो दैनिक कार्य घरमा नै बसी गर्नेगरी मिति २०७६ चैत्र ११ देखि १४ गतेसम्मलाई कार्यालय बन्द रहने सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ । 

दृष्टव्यः अत्यावश्यक कार्य भएमा निम्न व्यक्तिलाई सम्पर्क गर्न सक्नु हुनेछ । 

शंकर लिम्बु (सचिव) ९८५१००७९३२
टहल थामी (निर्देशक) ९८५११७७६८१

मितिः २०७६ चैत्र १०

..................
(शान्ति कुमारी राई)
अध्यक्ष