यस नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धी वकिल समूह (लाहुर्निप) मा कार्यक्रम अधिकृतका रुपमा कार्यरत आदिवासी अधिकारकर्मी अधिवक्ता श्री मनोज राई (आठपहरिया)को
ममतामयी आमा श्रीमती बुद्धश्वरी राईको मिति २०७९ कार्तिक २१ गते ८१ वर्षको उमेरमा निधन भएको खबरले हामीलाई मर्माहत तुल्याएको छ ।
यस दुखःद घडीमा दिवंगत आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दर्छाैं ।
अध्यक्ष
अधिवक्ता शान्तिकुमारी राई
तथा
लाहुर्निप परिवार




